Techie IT
बिहीबार, कात्तिक २७,२०८३

प्रहरी वृत्त बालाजुको प्रमुखमा रामकुमार दानी


काठमाडौं । प्रहरी वृत्त बालाजुका  नायव उपरीक्षक डिएसपीको जिम्मेवारी रामकुमार दानीले सम्हाल्नुभएको छ । एस अघिका डिएसपी मनोजीत कुवँर एक बर्षको सफल अवधि पुरा भएसंगै उहाँ हाल प्रहरी एकेडेमी महाराजगंजमा सरुवा भए पछि नयाँ डिएसपी रामकुमार दानीले सम्हाल्नु भएको हो ।

ईमान्दार र स्वच्छ छवी भएका दानीले यस अघि राजमार्ग सुरक्षा तथा ट्राफीक ब्यवस्था कार्यालय कास्की , जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गमा कार्यरत हुनुहुन्थो भने उहाँले बिभिन्न जिल्लामा बिभिन्न जिम्मेवारी समाली सक्नुभएको छ ।

उहाँले सबैसँग हातेमालो गरेर प्रभावकारी शान्ती सरक्षा कायम गर्ने बताउनु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रहरी वृत्त बालाजुका नयाँ डिएसपीमा रामकुमार दानी, #प्रहरी वृत्त बालाजुको प्रमुखमा रामकुमार दानी


तपाईको कमेन्ट लेख्नुहोस्