Techie IT
आईतबार, वैशाख २८,२०८२

कर्णालीका मुख्यमन्त्री शर्माले आगामी मंगलबार विश्वासको मत लिने


काठमाडौं, १८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आगामी मंगलबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ ।

विश्वासको मतका लागि प्रदेश सचिवालयमा जानकारी पठाइएको छ । सरकारबाट नेपाली काँग्रेस बाहिरिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नुभएको हो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कर्णालीका मुख्यमन्त्री शर्माले आगामी मंगलबार विश्वासको मत लिने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:14 am6:45 pm +0545