Techie IT
आईतबार, असार ८,२०८२

एमालेको सचिवालय बैठक बस्दै


काठमाडौं, ११ चैत । नेकपा (एमाले)को सचिवालयको बैठक आज आइतबार बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः३० बजे बस्ने बताइएको छ ।

बैठकमा उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेको सचिवालय बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:07 am7:04 pm +0545