Techie IT
बिहीबार, कात्तिक २७,२०८३

१४१ प्रहरी नायब उपरीक्षकको सरुवा (सूचीसहित)


काठमाडौं, चैत ८ गते । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।

प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #१४१ प्रहरी नायब उपरीक्षकको सरुवा


तपाईको कमेन्ट लेख्नुहोस्