Techie IT
मंगलबार, वैशाख ३०,२०८२

रुसमा थप १६ जना नेपालीको मृत्यु


काठमाडौं, ६ चैत । रूसी सेनामा रहेका थप १६ जना नेपालीको मृत्यु भएको छ ।

युक्रेनसँगको युद्वमा १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए र उहाँहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्टको लागि नेपाल ल्याइएको जानकारी दिइएको छ ।

यो सँगै रूसी सेनामा रहेका नेपालीको मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रुसमा थप १६ जना नेपालीको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:14 am6:45 pm +0545