Techie IT
बिहीबार, कात्तिक २७,२०८३

जबरजस्ती संसद भवनमा प्रवेश गरे लघुवित्त पीडित, ४९ जना पक्राउ


काठमाडौं, १४ फागुन । आन्दोलनरत लघुवित्त पीडित जबरजस्ती संसद भवनमा छिरेका छन् ।

निषेधित क्षेत्र तोड्दै पीडितहरू संसद भवनमा छिरेका हुन् । प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये ४८ जना महिला र १ जना पुरुष रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #४९ जना पक्राउ, #breaking, #जबरजस्ती संसद भवनमा प्रवेश गरे लघुवित्त पीडित


तपाईको कमेन्ट लेख्नुहोस्