सुकदेब पन्तको अध्यक्षता ग्लोबल नेप्लिज सेफ फेडेरेशन कतार च्याप्टर गठन

दोहा, ०७ श्रावण ( सेफ सुकदेब पन्थको अध्यक्षता ग्लोबल नेप्लिज सेफ फेडेरेशन कतार च्याप्टर गठन भएको छ । जुलाई २२ मा कतारको दोहामा सम्पन्न भेलाले १४ सदस्यीय च्याप्टर गठन गरेको हो ।
फेडेरेशनको कतार च्याप्टरको अध्यक्षमा सेफ सुकदेब पन्थ, गुल्मी, उपाध्यक्ष( सेफ भक्त बहादुर गुरुङ, काठमान्डौ, सचिव( सेफ कृष्ण धमला, नुवाकोट, सहसचिव(सेफ रमेश सुनार, बाके, कोषाअध्यक्ष( सेफ डम्बरबहादुर चन्द, कंचनपुर, सहकोषाअध्यक्ष ( सेफ दिपक श्रीस मगर, नवलपरासी, सदस्यहरुमा क्रमशः सेफ भिमराज बिश्वकर्मा, तनहु, सेफ शिबराज गुरुङ, गोरखा, सेफ अनुप अधिकारी, इलाम, सेफ आकाश भट्ट,सेफ पुर्ण बहादुर के सि, दोलखा, सेफ गुरु प्रसाद रेग्मी, चितवन, सेफ कृष्ण अधिकारी, इलाम र सेफ दिनेश कुमार बर्तोला, हेटौंडा रहेका छन् ।
क्याटेगोरी : पर्यटन
ट्याग : #नेप्लिज सेफ फेडेरेशन कतार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्