Techie IT
सोमबार, असार ९,२०८२

एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ


काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ पर्नुभएको छ ।

८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ पर्नुभएको हो । गफुरले सोमबार राति दुबई सुन लिएर आउनुभएको थियो ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:07 am7:04 pm +0545