एमाले रौतहटको अध्यक्षमा साह विजयी

गरुडा, १ फागनु । नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह विजयी हुनुभएको छ ।
सोमबार भएको निर्वाचनमा साहले कुल १९३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १७५ मत ल्याउनुभएको थियो ।
यस्तै उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित हुनुभएको छ । सचिवमा बाबुराम दाहाल निर्वाचित हुनुभएको छ भने उपसचिवमा अवधेशकुमार यादव विजयी हुनुभएको छ । उपसचिव महिलामा मुना लामिछाने निर्विरोध हुनुभएको छ ।
एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले रौतहटको अध्यक्षमा साह विजयी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्