Techie IT
बिहीबार, कात्तिक २७,२०८३

तानादेबी भवानी संरक्षण समितिमा भुवनलाल श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व (सूचि सहित )


काठमाडौं । तानादेबी भवानी संरक्षण समितिमा भुवनलाल श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । काठमाडौ वडा नं २४ स्थीत सो समितिको आज भएको साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको हो ।

हेर्नुहोस नयाँ कार्यसमिति


क्याटेगोरी : समाचार
ट्याग : #तानादेबी भवानी संरक्षण समिति


तपाईको कमेन्ट लेख्नुहोस्