अध्यक्ष ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुनेभएको छ ।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अध्यक्ष ओलीलाई संसद बैठकलाई सम्बोधन गर्न समय दिइएको छ ।
अध्यक्ष ओलीले आजको बैठकमा समसामयिक राजनीति, सरकारले गरेको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती आदि जस्ता विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गरेको उहाँको सचिवलायले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्