Techie IT
बिहीबार, कात्तिक २७,२०८३

नार्गाजुन नगरपालिकाले शहीद दिवसमा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने


नार्गाजुन काठमाडौं । शहीद दिवसको अवसरमा प्रजातन्त्र एवं लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि राजनैतिक एवं बिभिन्न  आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको सम्झनामा नार्गाजुन नगरपालिकाले नगरभित्रका सहीद तथा बेपत्ता परिवारलाई नगद , दोसल्ला र सम्मान पत्र सहीत सम्मान गर्ने भएको छ ।

नगरप्रमुख मोहन बाहादुर बस्नेतको अध्यक्षतामा बसेको नगरकार्यपालिका बैठकले सो निर्णय गरेको हो । सो निर्णय अनुसार नगरभित्रका चार जना सहीद तथा बेपत्ता परिवारलाई नगद , दोसल्ला र सम्मान पत्र सहीत सम्मान गर्ने लागेको हो ।

हेर्नुहोस सम्मानित हुने सहित परिवारको सूचि

हेर्नुहोस बिभिन्न महत्वपूर्ण निर्णयहरु

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #नार्गाजुन नगरपालिकाले शहीद दिवसमा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्