एमााले टोखा वडा नं ७ को अधिवेशन हुँदै
नेकपा एमाले टोखा नगरपालिका वडा नं ७ को अधिवेशन माघ १३ गते शनिबार हुने भएको छ । वडा कमिटिका सचिव सबिन श्रेष्ठका अनुसार सो अधिवेशन बिहान १० बजे दाहाल गौडा स्थीत पार्टी कार्यालयमा हुने छ र कार्यक्रमका प्रमुख अतिथिका रुपमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थीती रहनेछ ।
कार्यक्रममा उपस्थीती हुन पार्टी सदस्य , बिभिन्न जनसंगठन एवं एमाले पार्टीप्रति आस्था राख्ने सबैलाई उपस्थीतीका लागी अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमााले टोखा वडा नं ७ को अधिवेशन हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्