निर्वाचन आचारसंहिता उल्लंघन गर्दै शेखर कोइरालाले गरे चियापान कार्यक्रम
काठमाडौं, १० माघ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले मौन अवधि उल्लंघन गर्दै चियापान कार्यक्रम आयोजना गर्नु भएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि जारी रहेका बेला कोइरालाले विराटनगरस्थित निवासमा चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
चियापानमा राष्ट्रियसभाका उम्मेदवार समेत रहनु भएका कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी हुनु भएको छ ।
चियापानमा निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई बोलाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आचारसंहिता उल्लंघन गर्दै शेखर कोइरालाले गरे चियापान कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्