नेकपा एमाले कागेश्वरी मनोहरा-९ को अध्यक्षमा सबिन दाहाल,को को बने पदाधिकारी तथा सदस्यहरु ?
काठमाण्डौ,पुस २७।नेकपा एमाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को अध्यक्षमा सबिन दाहाल चयन भएका छन।
पुस २७ गते भएको वडा नं ९ को अधिवेसनबाट उपाध्यक्षमा राजेन्द्र थापा र सचिवमा इन्दिरा ज्ञवाली निर्वाचित भएका छन भने उपसचिवमा सुनिता खतिवडा र सिता तिवारी चयन भएका छन।
सो वडाको अधिवेसनबाट सदस्यमा मंजु थापा , गौरी अछामी ,दिलमाया श्रेष्ठ ,दुर्गा जिसी ,कमला भट्टराई ,गोमा तिमल्सिना ,मच्छिन्द्र कटवाल ,अमृत श्रेष्ठ ,रबिन्द्र ढुंगाना , विष्णुराम श्रेष्ठ ,राजु ढुंगाना र लेख प्रसाद शर्मा चयन भएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले कागेश्वरी मनोहरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्