राष्ट्रिय सभा सदस्य निर्वाचन एमालेद्वारा हेटौँडाका चार क्षेत्रमा उम्मेदवारी दर्ता
हेटौंडा, पुस २३ गते । राष्ट्रियसभा सदस्य निवार्चनमा नेकपा (एमाले) ले चार वटै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।
महिला, अल्पसङ्ख्यक/अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको हो ।
निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराउन एमालेका नेता तथा कार्यकर्ता पुगेका थिए ।
चार जनामध्ये सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले भागबण्डा गरेका छन् ।
एमालेका तर्फबाट रोचकुमारी चौलागाईँ, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभा सदस्य निर्वाचन एमालेद्वारा हेटौँडाका चार क्षेत्रमा उम्मेदवारी दर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्