Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले पूर्वप्रदेश अध्यक्ष केशवराज पाण्डे सहित ६ जना केन्द्रिय सदस्यमा मनोनित


काठमाडौं । नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

आज बसेको सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरिएको महासचिव शंकर पोखरेलले बताए ।

उनका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी र झापाका जिल्ला अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #केशवराज पाण्डे सहित ६ जना केन्द्रिय सदस्य


तपाईको कमेन्ट लेख्नुहोस्