Techie IT
शुक्रबार, वैशाख २६,२०८२

एमालेले राष्ट्रियसभाको १९ सीटमै उम्मेदवारी दिने


काठमाडौं, २० पुस । नेकपा (एमाले) ले राष्ट्रियसभाको १९ वटै सीटमा उम्मेदवारी दिने भएको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १९ वटै सीटमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरुबारे क्लस्टरअनुसार आज प्रारम्भिक छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेले राष्ट्रियसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:16 am6:43 pm +0545