साङ्गलामा मोटरसाइकल र स्कुटर ठोकिदा ४ जना गम्भीर घाइते
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोकीएको छ ।
साङ्गला पिपलबोट सङै ल्याण्डमार्क स्कुल नजिक दुर्घटना हुँदा बा ६१ प ७८७८ नंम्बरको मोटरसाइकल र प्रदेश ०३ प ७३०६ नम्बरको स्कुटर ठोकीदा स्कुटर चालक आयुस बस्नेत र मोटर साइकल चालक दिनेश तामाङ , पछाडि बस्ने अनिश तामाङ र अरुण तामाङ घाइते भएका छन । उनीहरुको ग्रीन सीटी अस्पतालमा उपचार भैरहेको साङ्ला प्रहरी इन्चार्ज नबराज जोशीले बताउनु भयो।
उहाँका अनुसार स्कुटर र मोटरसाइकल नियन्त्रणमा लीइ घटनाको अनुसन्धान भैरहेको छ ।
घटनाको पूर्ण बिवरण आउन बाँकी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा मोटरसाइकल दुर्रघटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्