शिक्षक सेवा आयोगद्वारा मावि तहका शिक्षक माग (हेर्नुहोस् सूचना)
शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै आयोगले मावि तह तृतिय श्रेणी शिक्षक पदका लागि योग्यता पुगेका इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो ।
यहि पुस ५ गते बसेको शिक्षक सेवा आयोगको बैठकको निर्णयअनुसार सामुदायिक विद्यालयको मावि तह, तृतिय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।
हेर्नुहोस सूचना :

क्याटेगोरी : समाचार
ट्याग : #शिक्षक सेवा आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्