Techie IT
बिहीबार, कात्तिक २७,२०८३

मन्दिरा ढुंङगेलको शब्द र राजनराज शिवाकोटीको संगितमा ‘मखमली चोली फुर्को मेरो झोली’ सार्वजनिक (भिडियो)


 

काठमाडौँ । “द भ्वाइस अफ किड्स” की परिश्ना बास्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ भिडियो सार्वजनिक गरिएको छ ।
चर्चित बाल कलाकार ‘द भ्वाइस अफ किड्स’ की परिश्ना बस्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ पहिलो गित बजारमा आएको हो । परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा शुरेन्द्र बश्यालको निर्देशनमा राजनराज शिवाकोटीको संगित र मन्दिरा ढुंगेलको शब्दमा रहेको मारुनी भाकाको संगित परिश्ना बास्तोलाको आधिकारिक Youtube Chanel बाट सर्वजानिक भएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्