Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एयरलाइन्सका ५ वटा जहाज लिलामीमा


काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ ।

बिहीवार एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जानकारी दिएको छ ।

एयरलाइन्सले गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद राखेको छ ।

यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##breaking#एयरलाइन्सका ५ वटा जहाज लिलामीमा


तपाईको कमेन्ट लेख्नुहोस्