Techie IT
बुधबार, जेठ १,२०८२

सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषदको बैठक


काठमाडौं । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । शिहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हल बैठक बसिरहेको छ ।

पुन: निर्माण पछि तयार भएको सो हलमा आज पहिलो पटक बैठक बसेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार अब मन्त्रिपरिषदको नियमित बैठक यहि स्थानमा बस्ने छ  .


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषदको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:13 am6:46 pm +0545