Techie IT
बिहीबार, कात्तिक २७,२०८३

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गयो


काठमाडौं, २ पुस । आज बिहान बाजुरामा भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा भूकम्प जानेक्रम बढ्दो छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प गयो


तपाईको कमेन्ट लेख्नुहोस्