कोमल वलीको तीज गीत “छड्के तिलहरी” सार्वजनिक
काठमाडौँ । चर्चित लोकदोहोरी गायिका कोमल वलीको तीज गीत “छड्के तिलहरी” सार्वजनिक भएको छ ।
मौलिक पर्व तीजमा हरेक नारीले लगाउने तिलहरीको पनि चर्चा गरिएको छ । वली दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर, चुरा पोतेमा सजिएर गीतमा अभिनय गरेका छन् ।
चर्चित गीतकार एकनारायण भण्डारीद्वारा संकलित गीतमा गायिका कोमल वली र प्रज्ञा ‘शरद’ले स्वर दिएका छन् । निर्देशक तथा कोरियोग्राफर पवित्रा आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कोमल वली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्