Techie IT
बिहीबार, कात्तिक २७,२०८३

पेट्रोलियममा घटेको मूल्य लागू, अब कतिपर्छ पेट्रोललाई ?


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्