बालश्रम अन्त्यका लागी पाटनकृष्ण मन्दिरमा हस्ताक्षर अभियान
नेपालमा बालश्रम अन्यकालागी ललितपुरमा अभियान संचालन गरिएको छ । सिविस नेपाल र ललितपुर महानगर स्तरिय बाल क्लव संजालको आयोजना , ललितपुर महानगरसंगको सहकार्य तथा डाइलक वक्र्सको सहयोगमा ललिपुरको कृष्ण मन्दिरमा हन्ताक्षर अभियान संचालन भएको हो ।
म आफु पनि बालश्रम प्रयोय गर्दिन र म बालश्रम मुक्त नेपालको लागि आवाज उठाउछु भन्ने मूल नाराका साथ बुधबार कृष्ण मन्दिर प्राङ्गणमा बालबालीका तथा किशोर किशोरीहरुको अगुवाईमा हस्ताक्षर अभियान भएको थियो । बालबालीकाकै क्रियाशिलतामा सो स्थानमा आवतजावत गर्ने सयौं सर्बसाधारणहरुले हस्ताक्षर गरेका थिए ।
बालबालिकाको वृद्धि र विकास तथा बालश्रमबिरुद्ध नेपालमा लामो समयदेखी काम गर्दे आएको सविस नेपालले बिभिन्न सृजनात्मक एवं रचनात्मक कार्य गर्दे आएको छ ।
बालश्रम मानव विकासका लागि एक प्रमुख अवरोध हो भने नेपालको निम्ति समृद्धिका लागि प्रमुख चुनौती हो। नेपाल संविधानको मौलिक हक अन्र्तगत धारा ३९ ९४० बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन नपाइने, धारा ५१ राज्यका नीति अन्तर्गत झ ९३० बालश्रम लगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ। तर नेपालमा बालश्रमको अन्त्य हुन सकेको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #बालश्रम अन्त्यका लागी पाटनकृष्ण मन्दिरमा हस्ताक्षर अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्