टप राजधानी रोधी क्लबले ३ दिन बार्षिकोत्सब मनाउँदै
ठमेल । मौलिक लोकदोहोरी क्षेत्र र लोकसंगीतको जर्गेना गर्दै छोटो समयमै सबैको मन जित्न सफल टप राजधानी रोधी क्लब प्रालिले आफ्नो स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कल्बले बिबिध सांगीतिक कार्यक्रम सहित आफ्नो बार्षिकोत्सब मनाउँदै छ ।
काठमाडौंको मुटु मानिने पर्यटकीय गन्तव्य ठमेल स्थित टप राजधानी रोधी क्लबले आज मंसिर २५ गते देखी २७ सम्म साझँ ७ बजे देखी बिहान ३ बजे सम्म तीन दिन वार्षिकोत्सव २०८० मनाउन लागेको हो ।
बार्षिकोत्सबमा चर्चित राष्ट्रिय,स्तरका कलाकारहरूसंगै,हास्यकलाकार ,मोडल तथा नृत्याङगनाहरूको बिशेश प्रस्तुति रहने कल्बका सञ्चालक बहुचर्चित गायक प्रकाश कटुवालले जानकारी दिनुभयो ।
नेपाली गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोरञ्जन दिदैं विभिन्न स्वादका परिकारहरु पस्किनेछ । पारिवारिक, सुरक्षित र मनोरञ्जनात्मक वातावरणमा ग्राहकहरुका बार्षिकोत्सब बिशेश छुटकोसमेत व्यवस्था रहेको समेत कटुवालले बताउनु भयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्