Techie IT
बिहीबार, कात्तिक २७,२०८३

शिवशिखरका सञ्चालक शर्मासहित ४ जना कञ्चनपुरको हिरासतमा


२४ मंसिर, धनगढी । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य सञ्चालक केदारनाथ शर्मासहितका चार जनालाई ठगी मुद्दामा अनुसन्धान गर्न कञ्चनपुर ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले सहकारीको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुको उजुरीका आधारमा अनुसन्धानका लागि उनीहरुलाई कञ्चनपुर ल्याइएको जानकारी दिए


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्