टोखाको फ्रीडम फइटर क्लव VWFF World Football Championship मा क्वाटरफाइलनमा
टोखा नगरपालिका वडा नं ७ मा स्थीत फ्रीडम फइटर क्लवले थाइल्याण्डमा दुईवटा देशलाई जित हासील गरि क्वाटरफाइलनमा पुगेको छ ।
फुटवलमा नेपालको तर्फबाट VWFF World Football Championship सहभागी हुन गएको ४० बर्ष माथी को सो खेलमा फ्रीडम फइटर क्लवले फीलीपिन्सलाई ३–० र सिगांपुरलाई १–० गोलले पराजीत गरी फाइनल खेलमा प्रबेश गरेको वडा अध्यक्ष नरोत्तम राणाले बताउनु भयो ।
UTHAI – THAN Thailand को आयोजनामा यही डेसेम्बर ७ देखी ११ सम्म थाइल्याण्डमा बिश्वकप खेल भैरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #UTHAI - THAN Thailand, #फ्रीडम फइटर क्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्