आजदेखि बुधबारसम्म मेघ गर्जन सहित वर्षा हुने
काठमाडाैँ, १६ असार । आजदेखि आउँदो बुधबारसम्म मौसम बदली र कतिपय स्थानमा मेघ गर्जन सहित वर्षा हुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरी सामान्य बदली भइ देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति सामान्य बदली भइ पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्