Techie IT
शनिबार, जेठ १६,२०८३

दुर्गा प्रसाईँविरूद्व प्रहरीमा उजुरी


मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्व प्रहरीमा उजुरी परेको छ ।

प्रसाईविरूद्व धनुषा प्रहरीमा उजुरी परेको हो । प्रसाईंको एक कार्यक्रममा पुरानो राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली’ बजाएको भन्दै प्रहरीमा उजुरी परेको हो ।

साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो ।

प्रसाईंले राष्ट्रिय गानको अपमान गरेको भन्दै यूवा संघ नेपाल धनुषाका अध्यक्ष रोषनकुमार यादवले प्रहरीमा उजुरी दिएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्गा प्रसाईँविरूद्व प्रहरीमा उजुरी


तपाईको कमेन्ट लेख्नुहोस्