पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार नेकपा (एमाले) प्रवेश गर्ने
मंसिर । पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेता रौनियार मंसिर ५ गते एमालेमा प्रवेश गर्न लागेका हुन् ।
पर्साको पोखरियामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा अोलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
केहिदिन अघि रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए ।
रौनियारले पर्सा क्षेत्र नम्बर ३ बाट २०७४ मा चुनाव जितेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #पप्पु कन्स्ट्रक्सन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्