डडेल्धुरामा ११ जना जुवा खालबाट पक्राउ

डडेल्धुरा । डडेल्धुरामा ११ जना जुवा खालबाट पक्राउ परेका छन् ।
सोमवार राती अमरगढी नगरपालिका–१ मौरोडास्थित धर्मराज जोशीको घरबाट जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दीपक कार्कीले बताउनुभयो ।
पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मौरडाका ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन् ।
त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दीपक विक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी नगरपालिका–२ का ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दीपक भण्डारी पक्राउ परेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #डडेल्धुरामा ११ जना जुवा खालबाट पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्