Techie IT
शनिबार, जेठ १६,२०८३

त्रिपालमुनि नै सुत्केरी


जाजरकोट, २६ कात्तिक । भूकम्पले घर क्षति पुर्‍याएपछि त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–७ धनरासीका निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई जन्म दिइन्


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्