Techie IT
बिहीबार, कात्तिक २७,२०८३

माया त माया हो मायाले संसार जित्छ भन्थे हो रहिछ


माया होस त यस्तो: क्यान्सरको उपचार गरिरहेका विवेकलाई अस्पतालमा डाक्टरले तिमीलाई के कुरा भयो भने खुशी हुन्छौं भनेर प्रश्न गर्दा उनी भन्छन्, “गीत र कथा सुन्दा अनि मेरी माया नाच्दा।” ❤️


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्