Techie IT
बिहीबार, कात्तिक २७,२०८३

जाजरकोटमा फेरि भूकम्प


पश्चिम नेपालमा फेरि भूकम्प गएकाे छ। जाजरकाेट, सुर्खेत, रूकुम, सल्यान, दाङसँगै काठमाडाैंसम्म भुकम्पले धक्का दिएकाे छ।

भूकम्पले हल्लाएपछि त्रासमा रहेकाे नागरिककाे भागाभाग भएकाे छ।

थप विवरणा आउन बाँकी छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जाजरकोटमा फेरि भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्