“ प्रकृति र मानव अन्तरसम्बन्ध”
जनक सापकाेटा ( चट्टान)
स्वच्छ हावा, शुद्ध पानि, वातावरण तथा खनिजश्रोतको मिश्रित आकृति
प्राणि जगतको श्रृष्टि, विकास र सह–अस्तित्वको अमुल्य सम्पति हो प्रकृति ।।
माटो, चट्टान, सिमसार, हिमाल, वन,जडीबुटी,वन्यजन्तुतथा झरना
यिनै हुन प्रकृतिका वरदान, अनुपम उपहार,श्रृगांर र मनोरम गहना ।।
लोभ र लालजलेएकनाश श्रोतको दोहनमा व्यस्त हुदाँ भुल्दैछन प्रकृतिको महत्व
यहि त हो बाढी,पहिरो तथा मरुभुमिकरण जस्ता प्रकोप निम्त्याउने मुख्य कारक तत्व ।।
सवारी र उद्योगबाट सृजित हरितगृह ग्यासका कारण बढ्दैछ विश्व तापमान
जलयायु परिवर्तन न्युनिकरण तथा यसबाट अनुकुलन हुन समयमा नै पुर्याउ ध्यान ।।
श्रोत र सम्पदाकोे उचित सदुपयोग गर्न सकेलिई संरक्षणको मनोभावना
रोजगारीका साथै आर्थिक सामाजिक विकासमा टेवा पुग्ने रहन्छ प्रचुर सम्भावना ।।
प्रकोपले निम्त्याउने जोखिमबाट भुपरीवेष्टित राष्ट्रहरुले बढी क्षति झेल्नुपर्छ
पारिस्थितिकिय प्रणालीलाई सन्तुलनमा राख्न अविलम्व अग्रगामि भुमिका खेल्नुपर्छ ।।
समन्वय र सहकार्यका साथ कायम गर्दे पर्यावरणिय सुरक्षा तथा समृद्धिको सुगन्ध
पारस्परिक, पर्या–पर्यटन उन्मुख एवं मैत्रिपुर्ण बन्नुपर्छ प्रकृति र मावन अन्तरसम्बन्ध ।।
(लेखक सापकोटा नेपाल निजामती कर्मचारी सङगठन जिल्ला कार्य समिति,इलामका सह – सचिव एवं
हाल वन विज्ञान अध्ययन संस्थान,पोखरामा स्नातक तह दोश्रो वर्ष दोश्रो सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ )
क्याटेगोरी : समाचार
ट्याग : #“ प्रकृति र मानव अन्तरसम्बन्ध”, #इलामका सह – सचिव, #जनक सापकोटा, #सापकोटा नेपाल निजामती कर्मचारी सङगठन जिल्ला कार्य समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्