Techie IT
बिहीबार, कात्तिक २७,२०८३

२ बिरामीको मृत्यु, औषधि परीक्षण गर्न पठाइयो


२० कात्तिक, काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ ।

शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्