Techie IT
बिहीबार, कात्तिक २७,२०८३

डोटीमा जिप दुर्घटना, आठ महिने शिशुसहित चार जनाको घटनास्थलै मृत्यु


डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको  जिप राति साढे २ बजेतिर डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्