भूकम्प प्रभावितको उद्धारमा परिचालन हुने विमान तथा हेलिकोप्टरलाई निगमले निःशुल्क इन्धन दिने
जाजरकोट भूकम्पको उद्धारमा खटिने नेपाल एयरलाइन्सको विमान तथा सेनाको हेलिकोप्टरका लागि निःशुल्क इन्धन व्यवस्था हुने भएको छ । नेपाल आयल निगमले राहत तथा उद्धारका लागि प्रयोग हुने नेपाल एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टरका लागि निःशुल्क इन्धन दिने निर्णय गरेको हो ।
निगमले सामाजिक उत्तरदायित्व कोषबाट हवाई इन्धन सहयोग गर्ने भएको हो । गए राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । हालसम्म मृतकको संख्या १५७ पुगिकसेको छ ।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्