Techie IT
शुक्रबार, वैशाख २६,२०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जनाको मेडिकल टीमसहित जाजरकोट प्रस्थान


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्लामा प्रस्थान गरेका छन् ।  आज बिहान नेपाली सेनाकाे हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् ।

उनीसँगै नेपाली सेनाको १६ जनाको मेडिकल टीम पनि गएकाे प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #जाजरकोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545