Techie IT
बिहीबार, कात्तिक २७,२०८३

डलरको भाउ फेरि उच्च, नेपाललाई फाइदा कि बेफाइदा ?


१६ कात्तिक, काठमाडौं । अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यसअघि असोज ३० गते पनि यहीं उच्च मूल्यमा पुगेर डलरको भाउ केही घटेको थियो । पटक पटक अमेरिकी डलरले सो विन्दुमा टेवा लिए पनि आगामी दिनमा नयाँ रेकर्ड नै बनाउन सक्नेछ । डलरको मूल्यवृद्धि हुनु भनेको भारतीय मुद्रा कमजोर हुँदा सो मुद्रासँग स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा कमजोर हुनु हो ।

अमेरिकी डलरको भाउ बढ्दा नेपाललाई फाइदा कि घाटा ?

अमेरिकी डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रसँग गासिएका केही क्षेत्रमा फाइदा देखिए पनि समग्र अर्थतन्त्रमा ठूलो बेफाइदा पुग्ने गर्दछ


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्