Techie IT
शनिबार, वैशाख २७,२०८२

महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा


भैरहवा। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आइपुग्नु भएको छ ।

महासचिव गुटेरेसलाइ लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी विकास कोसका उपाध्यक्ष ल्यार्काल लामा लगायतका विशिष्ट व्यक्तित्वहरूले स्वागत गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #टेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:44 pm +0545