कलैयामा एक बोर्डिङका प्रधानाध्यापकमाथि गोली प्रहार
बारा, १३ कात्तिक । बाराको कलैयामा एक बोर्डिङका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ ।
बाल एकता बोर्डिङका प्रधानाध्यापक कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।
उनको छाती र टाउकोमा गोली लागेको छ । उनको एलएस न्यूरो अस्पताल उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।
गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोली प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्