Techie IT
बिहीबार, कात्तिक २७,२०८३

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै


८ कात्तिक,  काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्