इजरायल-प्यालेस्टाइन युद्धबारे ७ पूर्वराजदूतको आह्वान : राज्य आतंक बन्द गर, मानवीय मूल्यको रक्षा गर
५ कात्तिक, काठमाडौं । इजरायल र प्यालेस्टाइन युद्धमा हजारौँ नागरिकको ज्यान गएको प्रति नेपालका विभिन्न देशका ७ जना पूर्वराजदूतले चिन्ता व्यक्त गरेका छन् ।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफ्नो अधिकारको खोजी गर्दा निर्दोष र निहत्था नागरिकलाई हत्या गर्ने कार्य भएको भन्दै त्यसको भत्र्सना गरेका हुन्
जारी हिंसामा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणबाट नेपाली र अन्य धेरै मुलुकका निहत्था १४०० भन्दा बढी नागरिकको हत्या, अरू हजारौँलाई घाइते बनाउने र कैयौँलाई बन्धक बनाउने काम भएको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल र प्यालेस्टाइन बिच चलेको हिंसाको नयाँ लहरबाट हामी गम्भीर रूपमा चिन्तित छौँ ।’

क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्