Techie IT
सोमबार, भदौ २२,२०८३

मङ्सिर सम्म सरकार परिवर्तन हुन्छ सुरेन्द्र पान्डे


देशमा राजनैतिक कोर्स परिवर्तनको संकेत देखिएकोले मंसिर पुस सम्म सरकार परिवर्तन हुन सक्ने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले दावी छ । एमाले राप्ती नगर समितीले शनिबार चितवनको गड्यौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वहाँले सो कुरा बताउनु भएको हो ।


क्याटेगोरी : bannernews, ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्