गोरखामा आयोजित लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मीका राईलाई

काठमाडौं । गोरखामा आयोजित लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले हात पारेका छन । दौडेर राजा हुने थलो लिगलिगकोट आयोजना भएको दौडको ११ औं संस्करणमा चेपेघाट देखि लिगलिगकोट सम्म १३।८ किमि दुरी ५६ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै गजेन्द्र राईले दौड जितेको हो ।
जित संगै उनले नगद १ लाख पुरस्कार पाएका छन । त्यस्तै आर्मीकै नरेन्द्र सिंह रावत ५६ मिनेट ५३ सेकेण्ड र भारतीय सेना अनिश थापामगरले ५८ मिनेट ३५ सेकेण्डमा दुरी पार गरेर दोस्रो र तेस्रो भएका छन ।
उनीहरुले पुरस्कार ५० हजार र २५ हजार प्राप्त गरेका छन । लिगलिगकोट विकास अभिायनले आयोजना गर्दै आएको लिगलिगे दौडको ११ औं संस्करण यसपटक ४९ जना धावक सहभागी थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लिगलिगे दौड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्