Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले मधेश प्रदेशका सचिव मृत अवस्थामा भेटिए, अधिवेशन स्थगित


असोज । नेकपा एमाले मधेश प्रदेशका सचिव एवम् बाराको जीतपुरसिमरा उपमहानगरका पूर्वमेयर डा.कृष्ण पौडेल मृत भेटिएका छन् ।

४८ वर्षका पौडेल आज दिउँसो आफ्नै घरमा मृत फेला परेका हुन् । पौडेलको निधनका कारण मधेश प्रदेशको जारी प्रथम अधिवेशनको बन्द सत्र स्थगित गरिएको छ ।

केही समय अघि देखि विभिन्न रोगले चापेका पौडेल स्वास्थ्यका कारण अधिवेशनमा सहभागी भएका थिएनन् । यद्यपि, घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले मधेश प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्